Friday, March 29
Shadow

मनमैजुमा मोटरसाइकको ठक्करबाट पैदल यात्रुको मृत्यु


  • -इ
  • इ+

काठमाडौं- काठमाडौंको तार्केश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तार्केश्वर नगरपालिका-९ मनमैजुस्थित सडकमा बा.६३ प ६४६२ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार करिब १९ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ। मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares