Thursday, October 29
Shadow

नौ महिना पछि मनकामना मन्दिर भक्तजनको लागि खुल्ला गरिदै


  • -इ
  • इ
  • इ+

काठमाडौं, मंसिर २४
गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आइतबारदेखि खुल्ने भएको छ।

कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको मन्दिर मंसिर २८ गतेदेखि सुरक्षा मापदण्ड पालना गरी खुल्ला गर्न लागिएको हो।

यसअघि मन्दिरमा दैनिक पूजारीले पुजाआजा गर्दै आएपनि भक्क्तजनलाई भने रोक लगाइएको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares