Thursday, March 28
Shadow

Tag: अकबरे खुर्सानी

डाइटिङबिनै मोटोपना घटाउँन चाहनुहुन्छ ? खाने गर्नुहोस् दैनिक अकबरे खुर्सानी

डाइटिङबिनै मोटोपना घटाउँन चाहनुहुन्छ ? खाने गर्नुहोस् दैनिक अकबरे खुर्सानी

अचम्मका कुरा, जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २१ मानिसहरू मोटोपनाका कारण चिन्तित देखिन्छन् । मोटोपना घटाउन उनीहरूले जिमदेखि डाइटिङसम्म गर्छन् । तर पनि मोटोपना ज्यूँका त्यूँ हुन्छ । त्यस्तै आज हामी तपाईंलाई बिना डाइटिङ मोटोपना कम गराउनका लागि भोजनमा समावेश गर्नुपर्ने केही खानाका परिकारहरूबारे जानकारी दिँदैछौं । पालकमा कम मात्रामा क्यालोरी हुन्छ । यसमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर र मिनरल्स हुने भएकाले हामीलाई चाहिने पोषक तत्व प्रदान गर्छ । यसले मोटोपना कम गर्न पनि सहयोग पुर्याउँछ । मोटोपना कम गराउन तथा शरीरलाई फिट राख्न माछा सेवन पनि एउटा अप्सन हो । यसमा केही यस्ता तत्व हुन्छन्, जसले शरीर बोसोपना कम गराई स्वस्थ बनाउन सहयोग गर्छ । अकबरे खुर्सानीको सेवनले पनि मोटोपना कम गराउन सकिनछ । अकबरे खुर्सानीले तन्तुहरूलाई सक्रिय बनाउँछ । र तपाईको शरीरमा भएको बोसोको मात्रा कम गराउँछ । दुधमा बेसार मिसाएर खाएमा पनि ...