Thursday, May 2
Shadow

Tag: SEE

यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा स्थगित

यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा स्थगित

ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाण्डौँ, वैशाख २७ कोरोना भाइरसका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा पनि स्थगित भएको छ । सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ–आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षा मन्त्रालयले जनाएको छ ।...