Tuesday, April 16
Shadow

Tag: prachanda-and-baburam

सुरु भयो प्रचण्डको दौडधुप !  देउवापछि लगतै भेटे भट्टराईलाई

सुरु भयो प्रचण्डको दौडधुप ! देउवापछि लगतै भेटे भट्टराईलाई

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २५ । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा।बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् । माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । त्यसपछि उनी भट्टराई भेटन गएका हुन् । प्रचण्डले समाजवादी पार्टीका नेताहरुसंग पनि छलफल गर्ने बताएका छन् । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो । एकपक्षीय र दुईपक्षीय भेटघाट बाक्लिएको छ ।...