Friday, April 25
Shadow

Tag: Nepali-congress_

कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ७ । नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधी सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएसँगै उत्पन्न विकसित राजनीतिक घट्नाक्रमका बारेमा बैठकमा छलफल हुने बताइएको छ । बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले बताए । अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए । पार्टीको आसन्न महाधिवेशनका विषयमा पनि छलफल हुने छ । यस अघि सोमबार कांग्रेसले नेकपासहितका दलहरुसँग सर्वदलिय बैठक राखेको थियो ।...