Wednesday, October 28
Shadow

Tag: हे निरा

“ हे निरा ” बोलको ठटेउली गितले चर्चा बटुल्दै

“ हे निरा ” बोलको ठटेउली गितले चर्चा बटुल्दै

मनोरञ्जन
महेन्द्र अधिकारी , ललितपुर, पुष १५ । गायक, सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपाल को बालापनको झलझली याद दिलाउने ठटेउली मौलिक गित “ हे निरा ” काठ्माण्डौ एक्स्प्रेस नामक युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ। महेश नेपाल स्वयमको लय,शब्द सृजनामा गित बजारमा आएको हो । गितमा महेश नेपाल, लोकप्रिय गायिका गिता देबी र ईन्दीरा अधीकारी वाग्ले को सुमधुर स्वर रहेको छ । “ हे निरा ” गितलाई कर्सङ्ग लामा ले एरेन्ज गरेका छन् ।महेश नेपालको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा महेश नेपाल, गिता देबी, बिक्रम आचार्य, अमृत तिमल्सीना, प्रत्युष नेपाल, सन्तोष बिरही, पवन भट्टराई, अश्लेषा वाग्ले, ईन्दीरा अधिकारी वाग्ले लगायतको दमदार अभिनय देख्न सकीन्छ । प्रतीक ब श्रेष्ठको छायाँकन, चेतन सागरको सम्पादन र शितलराज गिरिको ब्यवस्थापनमा भिडियो तयार भएको हो । मौलिक र यथार्थ शब्द समाबेश भएको गितल...