Friday, April 26
Shadow

Tag: हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार

चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार

चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २१ जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ । जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन । तर, केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ । १. क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ । २. हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ । ३. सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ । ४. नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ । ५. मदिरा र धुम्रपान...