Saturday, April 20
Shadow

Tag: स्मरणशक्ति

आफ्नो स्मरणशक्ति बढाउन गर्नुहाेस् यस्ता रमाईलो कार्य

आफ्नो स्मरणशक्ति बढाउन गर्नुहाेस् यस्ता रमाईलो कार्य

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ३० एक अध्ययनका अनुसार उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्ति पनि ह्रास हुँदै जान्छ । धेरैमा यो समस्या देखा पर्दछ । यसबाट बच्नका निम्ति के गर्ने ? धेरै मानिसहरु अनविज्ञ हुन्छन् यी बिषयमा । न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानसिक सन्तुलनलाई कायम राख्न पढ्ने, सांगितिक कार्यक्रममा सक्रिय बन्ने, विभिन्न कार्यक्रममा उपस्थित बन्ने गर्नुपर्दछ । मानिसले कहिल्यैपनि एकान्तमा मन्थन गर्नु हुँदैन । धेरै एकान्त प्रेमी मानिसमा बिर्सने समस्या रहेको हुन्छ । स्वीडेनको गोदनवर्ग विश्वविद्यालयका अनुसार, ‘यो नतिजाले संकेत गरेको छ, अधबैँशे उमेर र बुढापाकाले सक्रिय बन्नु नै स्मरणशक्ति बढाउनु हो । स्वास्थ्यलाई सुरक्षित राख्न सकेको व्यायमपनि आवश्यक छ । यो आइडिया निकै रोमाञ्चक छ, यसमा मानिसको व्यक्तित्व बढ्नुका साथै स्मरण शक्ति जोगाइराख्न मदत मिल्नेछ । स्वीडेनमा गरेका अध्ययनमा ८०...
यसो गर्दा बढ्छ स्मरणशक्ति

यसो गर्दा बढ्छ स्मरणशक्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २२ सम्झनाशक्ति सबै मानिसमा समान हुँदैन। तर, केहीमा रोगका कारण पनि ह्रास आइरहेको पाइएको छ। स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ। स्मरणशक्ति बढाउने केही उपाय— नियमित रूपमा याेगाभ्यास, व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउँछ। निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । दिमागलाई सधैँ चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । बदाम, ओखर, हरियो सागपात, ग्रीन टी आदिको नियमित सेवनले स्मरणशक्ति बढ्छ। दिमागलाई कसरत हुने खेल–बाघचाल, चेस, लुडो आदि खेल्दा दिमाग तेजिलो बनाउन सहयोग पुग्छ। दैनिक नयाँ कुराको खोजी गर्नुस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ  र स्मरणशक्ति क्षीण हुनबाट बचाउँछ। सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने वस्तुसँग जोड्ने गर्नाले पन...