Thursday, April 25
Shadow

Tag: सेभ द गर्ल्स

बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्न सेभ द गर्ल्सको भर्चुअल आत्म सुरक्षा तालिम

बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्न सेभ द गर्ल्सको भर्चुअल आत्म सुरक्षा तालिम

समाचार, समाज
काठमाण्डौँ, पुष २८ बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्ने उदेश्यका साथ सेभ द गर्ल्सले भर्चुअल आत्म सुरक्षा तालिम संचालन गरेको छ । पछिल्लो समय समाजमा उग्र रुपमा फैलिरहेको बलात्कार र यौन उत्पिडन न्यूनीकरण अति नै आवश्यक भएको महशुस गर्दै सेभ द गर्ल्सले उक्त अभियान सुरु गरेको छ । एक महिला अहिलेको अवस्थामा केहि कतै पनि सुरक्षित छैनन्। दैनिकजसो कयौँ बलात्कारको घटना बाहिर आईरहेको छ । अझै बाहिर नआएका त्यस्ता यौन उत्पिडनको घटना त हाम्रैँ समाजमा धेरै हुन सक्छन् । यस्तो घटना पश्चात सडकमा लड्ने अभियान्ता, संघ, संस्थाहरू हजारौं छन् तर पनि यसले केही उपाय निकाल्न नसकेको बेलामा घटना नै हुन नदिन एक सामाजिक अभियान्ताका टिमले सेभ द गर्ल्स नामक अभियान सुरु गरेका छन् । यस अभियानको सुरुवात स्वयम् व्यक्तिबाट हुने छ। सुरुवाती चरणमा सेभ द गर्ल्सले कोभिड(१९ को विषम परिस्थितिका कारण महिलालाई आफै यौन उत्पिडन विर...