Saturday, April 27
Shadow

Tag: सुष्मा कार्की र पत्रकार रसाइली

सुष्मा कार्की र पत्रकार रसाइलीबीच मिलापत्र, उत्सवले मागे दुई हात जोडी माफी

सुष्मा कार्की र पत्रकार रसाइलीबीच मिलापत्र, उत्सवले मागे दुई हात जोडी माफी

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २१ । अभिनेत्री सुष्मा कार्की र अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का तथा पत्रकार उत्सव रसाइलीबीच मिलापत्र भएको छ । बुधबार प्रहरीक ओरोहभरमा सुष्मा र थप्पड हानेका भनिएका पत्रकार रसाइलीबीच मिलापत्र भएको हो ।सुष्माले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । मंगलबार अभिनेत्री कार्कीले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन् ।पत्रकार रसाइलीले दुईहात जोडि माफी मागेका छन् । सुष्माले आफुलाई थप्पड हान्ने पत्रकार रसाइलीलाई माफी दिएको बताएकी छन् । पत्रकार रसाइलीले पनि आफुहरुबीच असमझदारी भएको र अहिले सबै विषय प्रष्ट भएको बताएका छन् । मंगलबार राति दरबारमार्गस्थित लन्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।...