Thursday, March 28
Shadow

Tag: सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको  ?

सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?

ब्यानर समाचार 2
आज मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।     ...