Friday, April 19
Shadow

Tag: सुदूरपश्चिम

सुदूरपश्चिम :अस्पतालमा नेटवर्क छैन

सुदूरपश्चिम :अस्पतालमा नेटवर्क छैन

ब्यानर समाचार 2
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदवरीमै उक्त स्थानमा रहेको मालाखेती अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन । अस्पतालका कार्यालय प्रमुख डा अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउनुहुन्छ ।अस्पतालभित्र मोबाइलमा नेपाल टेलिकमको नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने गुनासो गर्दछन् । अन्य कर्मचारीको गुनसो छ, “जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ”, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउनुहुन्छ । नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्नुहुन्छ, “अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क ट...