Thursday, April 25
Shadow

Tag: सीता दाहाल

मुम्बई गएका प्रचण्ड आज स्वदेश फर्किँदै, पत्नीको स्वास्थ्य अवस्था यस्तो छ

मुम्बई गएका प्रचण्ड आज स्वदेश फर्किँदै, पत्नीको स्वास्थ्य अवस्था यस्तो छ

ब्यानर समाचार, स्वास्थ्य
  काठमाडौँ , पुस २५ । पत्नीको उपचारका लागि भारतको मुम्बई गएका नेकपा कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किँदै छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि गएको सोमबार नयाँ दिल्ली हुँदै मुम्बई गएका थिए। उनी शनिबार दिउँसो ३ बजे छोरी रेणुका साथ फर्किने कार्यक्रम छ । उनीहरु नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौँ उडानबाट स्वदेश फर्कन लागेका हुन् । सीता दाहालको मुम्बईमा उपचार भइरहेको छ।...