Thursday, April 25
Shadow

मुम्बई गएका प्रचण्ड आज स्वदेश फर्किँदै, पत्नीको स्वास्थ्य अवस्था यस्तो छ


  • -इ
  • इ+

 

काठमाडौँ , पुस २५ । पत्नीको उपचारका लागि भारतको मुम्बई गएका नेकपा कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किँदै छन् ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि गएको सोमबार नयाँ दिल्ली हुँदै मुम्बई गएका थिए।

उनी शनिबार दिउँसो ३ बजे छोरी रेणुका साथ फर्किने कार्यक्रम छ । उनीहरु नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौँ उडानबाट स्वदेश फर्कन लागेका हुन् ।

सीता दाहालको मुम्बईमा उपचार भइरहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares