Thursday, March 28
Shadow

Tag: सीडीएससीको तथ्यांक

५४ लाख नाघ्यो डिम्याट खाता खोल्नेकाे संख्या

५४ लाख नाघ्यो डिम्याट खाता खोल्नेकाे संख्या

ब्यानर समाचार 2
पुँजीबजारमा डिम्याट खाता  खोल्नेकाे संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जानकारी दिएको छ।  ...