Sunday, May 5
Shadow

Tag: सिन्दुरको धर्को

“सिन्दुरको धर्को” म्युजिक भिडियो डिजिटल बजारमा

“सिन्दुरको धर्को” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, भाद्र १६ । पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । यसै सन्दर्भमा गायक प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको संयुक्त मौलिक लोक दोहोरी गीत “सिन्दुरको धर्को” डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको आवाज रहेको यस गीतमा गायक प्रकाशको संगीत र गायिका मन्दिराको शब्द रहेको छ । रमेश सेन्चुरीले एरेन्ज गरेको गीतलाई सुरताल डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोलाई केपी तिमल्सिनाले निर्देशन तथा सम्पादन गरेका हुन् जसमा प्रकाश सापकोटा ,मन्दिरा तिमल्सिना, मञ्जु ढुङ्गाना र भगवती तिमल्सिना को अभिनय रहेको छ । “सिन्दुरको धर्को” बोलको गि...