Friday, April 19
Shadow

Tag: ‘सिटजन जर्नालिस्ट

चीनमा कोरोनाको समाचार लेख्ने पत्रकार लाई चार वर्ष जेल

चीनमा कोरोनाको समाचार लेख्ने पत्रकार लाई चार वर्ष जेल

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाण्डौँ, पुष १३। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे थुप्रै तथ्य सार्वजनिक गर्ने एकजना ‘सिटजन जर्नालिस्ट’लाई चिनियाँ सरकारले चार वर्ष जेल सजायँ सुनाएको छ। झाङ झान नामकी उनी पत्रकारका साथै वकिल पनि हुन्। उनलाई ‘झगडा गर्ने’ र ‘समस्या उक्साउने’ आरोप लगाइएको छ। यसअघि मे महिनामा उनलाई प्रहरीले हिरासतमा लिएको थियो, उनले यसविरुद्ध भोकहड्ताल गरेकी थिइन्। झाङका वकिलका अनुसार उनको स्वास्थ्यस्थिति खराब छ। झाङले कोरोना भाइरसबारे जब लेख्न थालिन् तब उनी संकटमा परेकी हुन्। चीनमा कोरोनाका विषयमा सरकारले लिएको नीतिमाथि प्रश्न गर्नेमाथि कारवाही हुँदै आएको छ। झाङ सोमबार आफ्नो वकिलसँगै सांघाई अदालत पुगेकी छन्। अभियोग अनुसार उनी फेब्रुअरीमा कोरोनाको स्वतन्त्र रिपार्ट गर्न वुहान पुगेकी थिइन्। उनले वुहानबाट थुप्रै भिडियो र रिपोर्ट सार्वजनिक गरेकी थिइन्। ती रिपोर्ट तथा भिडियोहरु सोसल मिडियाम...