Wednesday, April 24
Shadow

Tag: सवुजकृष्ण बानियाँ

काठमाडौ क्षेत्र नं ६ को प्राकृतिक उम्मेदवार म नै हो, अन्ततोगत्वा भिमसेन सरको रोजाइ पनि म नै हो

काठमाडौ क्षेत्र नं ६ को प्राकृतिक उम्मेदवार म नै हो, अन्ततोगत्वा भिमसेन सरको रोजाइ पनि म नै हो

ब्यानर समाचार, राजनिती
काठमाडौ- सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोके देखि कार्यकर्ता र नेतामा उत्सुकता छाउनु, चुनावमा आफ्नो उम्मेदवारी घोषणा गर्नु र टिकटको लागि प्राकृतिक उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्नु आम प्रक्रिया हो। यसै प्रक्रियामा काठमाडौं क्षेत्र नं ६ मा काठमाडौं जिल्ला सभापति सवुजकृष्ण बानियाँले पनि यस क्षेत्रमा आफ्नो उम्मेदवारी हुने विषयमा कार्यकर्तालाई सतप्रतिशत विश्वास गर्न अनुरोध गरेका छन् । ईन्टरभ्यु नेपाल संगको कुराकानीमा सभापति बानियाँले भन्नुभयो, यस भन्दा अगाडि २०७४ को निर्वाचनमा पनि आफुले उच्चतम प्रयासमा टिकट मागेको तर पार्टीले टिकट भीमसेन दास प्रधानलाई दिएपछि आफूले पार्टी नीति अनुसार नेपाली काँग्रेसलाई जिताएको थिएँ। भीमसेन जी ले २०७४ मा मलाइ भन्नु भएको थियो, २०७९ मा तपाई नै उठ्ने हो, म उठ्ने होइन भनेर पार्टीमा र अन्य ठाउँमा उद्घोष गर्नु भएकोले पनि...