Thursday, March 28
Shadow

Tag: संवैधानिक आयोग

अख्तियारसहित संवैधानिक आयोगहरूमा आजै नियुक्ति र शपथ

अख्तियारसहित संवैधानिक आयोगहरूमा आजै नियुक्ति र शपथ

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २१ ।। सरकारले आज संवैधानिक आयोगहरुलाई पूर्णता दिने भएको छ । संवैधानिक परिषद्ले गरेको विवादास्पद सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भएकी छन् ।आज सबैजनालाई नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भईरहेको छ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । सोअनुसार आज बिहान सबै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउने छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचि...