Saturday, April 20
Shadow

Tag: श्रीराज कलेक्लशन

बेत्रावतीको गोरु जुधाईमा सामर्थ्य नेपाल,नुवाकोटको कार्यक्रमलाई श्रीराज कलेक्सनले गर्यो एक हजार माक्स हस्तान्तरण

बेत्रावतीको गोरु जुधाईमा सामर्थ्य नेपाल,नुवाकोटको कार्यक्रमलाई श्रीराज कलेक्सनले गर्यो एक हजार माक्स हस्तान्तरण

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष २८ नुवाकोट र रसुवाको संगम स्थल बेत्रावतीमा हुने गोरु जुधाईमा यस वर्ष पनि सामर्थ्य नेपाल, नुवाकोटले शुद्ध पिउँने पानी तथा माक्स वितरण गर्ने भएको छ । सो कार्यक्रमको लागि काठमाण्डौँ नरदेवीमा रहेको श्रीराज कलेक्लशन सटिङ्ग, सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरले एक हजार थान माक्स हस्तान्तरण गरेको छ । मंगलवार श्रीराज कलेक्लशनका सिईयो राज कार्कीले सामर्थ्य नेपाल, नुवाकोटका अभियान्ता राजेन्द्र गजुरेललाई हस्तान्तरण गरेका हुन् । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव समेत रहेका सिईयो कार्की सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् । कोरोना संक्रमणमा पनि परम्परालाई निरन्तरता दिने उदेश्यका साथ आयोजना गरिएको उक्त मेलामा आउने दर्शकहरुलाई लक्षित गर्दै माक्स हस्तान्तरण गरेको सिईयो कार्कीले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा देखाएको दया भावनाको म...