शैक्षिक सुधारका लागि तारकेश्वर नगर शिक्षा समिति द्वारा सामुदायिक बिद्यालयमा अनुगमन
            काठमाडौ - तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसि, शिक्षा समिति सदस्य तथा तानपा - ३ का वडा अध्यक्ष परशुराम अर्याल , शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नपा ५ का वडा अध्यक्ष शम्भु फुयालले तारकेश्वर नपा - ५ स्थिति नागार्जुन माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।
सदस्य परशुराम अर्यालले भन्नुभयो हामी आकस्मिक रुपमा नगर भित्रका सबै सामुदायिक बिद्यालय आकस्मिक अनुगमन सकेपछि आउने प्रतिबेदनले शिक्षामा गर्नुपर्ने नितिगत सुधार वा अन्य सुधार के गर्ने हो त्यो नगरपालिकाले गर्नेछ र नगर भित्रको शैक्षिक स्तरमा गुणात्मक फड्को मार्नेछ ।
अर्का सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक स...        
        
    
