Tuesday, April 16
Shadow

Tag: शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

ब्यानर समाचार 2, समाचार
 शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बोधमायाकुमारी यादवले  शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षण संस्था पठनपाठनको थलो भएकाले शिक्षालयलाई राजनीतिक मैदान नबनाउन आग्रह गर्नुभएको छ । उहाँले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रविधि र सामाजिक सञ्जालको प्रभुत्व रहेको आजको युगमा शिक्षाको महत्व अझै बढ्ने भएकाले विज्ञान र प्रविधिको विकास र त्यसका फलस्वरुप विश्वव्यापीकरणले संसारलाई खुम्च्याइरह...