Friday, March 29
Shadow

Tag: लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज

लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज

लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । आज ८७ जना प्रदेश सभा  सदस्यमध्ये केहीले मातृभाषा  शपथग्रहण गर्दे छन् । यसरी  शपथग्रहण गर्नेमा  जनमत पार्टीका   र  जसपाका  रहेका छन् । संसद् सचिवालयका अनुसार अनुसार सुमन शर्मा रायमाझी , चन्द्रकेश गुप्ता , कन्हैयालाल बानियाले अवधि भाषामा शपथ लिने छन् । यस्तै राज कुमार चौधरीले थारु भाषा शपथ ग्रहण गर्ने छन् । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ ।  संसद् अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । त्यसको सम्पूर्ण तयारी  पुरा भएको सचिव पुनले जानकारी दिए । ...