Thursday, April 18
Shadow

Tag: लाहुरे बा को आगनीमा

बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक

बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,कार्तिक १४ नेपालीहरुको महान् चाड शुभ दिपावली तिहार को आगमन संगै नेपाली संगीत बजारमा कलाकारहरुले आफ्ना सिर्जना बजारमा पठाई रहेका छन् । यसै क्रममा चर्चित लोक दोहोरी गायक बिष्णु खत्री ले पनि यो साल नयाँ देउसीभैलो “ लाहुरे बा को आगनीमा ” नामक गीत बजारमा आएको छ । बिष्णु खत्रीको लय तथा बिष्णु खत्री र कुशल भण्डारीको शब्द रहेको गीतमा गायक बिष्णु खत्री एबम गायिका मुना थापा मगर र टिका पुनको आवाज रहेको छ । कृष्ण भान्जाको संगीत संयोजन रहेको गीत मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । होम गुरुङले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन सुवास यामगाईले गरेका छन् । निर्मल छेत्री ,सम्झना खत्री ,सगुना खत्री लगाएत साथीहरुको अभिनय रहेको म्युजिक भिडियोलाई मरुभिमी नारायणले छायांकन गरेका छन् । गीत “ लाहुरे बा को आगनीमा ” को म्युजिक भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्बजनि...