Friday, April 26
Shadow

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । सरकार चौतर्फी रुपमा असफल भएको भन्दै राप्रपाले शुक्रबार प्रदर्शन गरेको हो । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएको राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा चर्को नाराबाजी गरेको छ । राजधानीको भृकुटीमण्डपमा भेला भएर राप्रपाले सुरु गरेको प्रदर्शन रत्नपार्कको शान्ति बाटिकामा पुगेर सभामा परिणात भएको छ । सभालाई राप्रपाका अध्यक्षद्वय कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्दैछन् ।...
राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले पनी उपत्यकामा आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले पनी उपत्यकामा आन्दोलन गर्ने

राजनिती
  काठमाडौं, पुस १४  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले पुस १७ गते उपत्नयकामा प्रदर्शन गर्ने भएकाे  छ। देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको अर्को विकल्प नभएको पार्टीका नेता मोहन श्रेष्ठले बताएका छन्। नेता मोहन श्रेष्ठले दिएको   हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग राप्रपाले राख्दै आएको पनि बताए। हालै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीले लिएका एजेन्डा लिएर आन्दोलन तथा प्रदर्शनमा जाने निर्णय गरेको उनको भनाइ छ।...