Friday, March 29
Shadow

Tag: राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा : प्रचण्ड

राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा : प्रचण्ड

राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा : प्रचण्ड

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
यही गठबन्धनबाट प्रधानमन्त्री बन्ने, त्यो नभए गठबन्धन छाडेर एमालेसँग छलफल गर्ने र त्यो पनि सम्भव नभए प्रतिपक्षमा बस्ने माओवादी रणनीति नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन्। आइतबार बिहान माओवादी केन्द्रका उच्च नेताहरुसँग प्रचण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुबाट आफू र आफ्नो पार्टी घेराबन्दीमा परेको बताएका हुन् । चौतर्फी घेराबन्दीमा परेका कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकोसमेत उनले बताएको माओवादी केन्द्रका एक नेताले  जानकारी दिए। आफूलाई घेराबन्दीमा पारेर प्रधानमन्त्रीबाट रोक्न चौतर्फी प्रयास भइरहेको प्रचण्डको भनाई छ। बिहानको आन्तरिक छलफलमा नेकपा माओवादी केन्द्रले कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग समेत छलफल अघि बढाउने तयारी गरेको छ। तर नेकपा एमा...