Saturday, May 18
Shadow

Tag: #रवी #रास्वपा नेपाल

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ – रवि लामिछाने

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ – रवि लामिछाने

ब्यानर समाचार, ब्यानर समाचार 2
पुराना दलहरू लाई सच्चिन आग्रह गर्दै रास्वपाका सभापति रबि लामिछाने आफ्नो फेसबुक वालमा यसरी लेखेका छन । सम्पुर्ण पुराना दलहरुलाई अपिल: देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा। तर "मिशन ८४" भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त...