Friday, April 19
Shadow

Tag: रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?

रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?

रबि लामिछानेको रास्वपा फुट्ने संभावना कति ?

ब्यानर समाचार
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टिको चर्को स्वर सुनिन थालेको छ । संसदीय दल र केन्द्रीय समितिमै यो पार्टीभित्र विवाद सुरु हुन थालेको स्राेत बताउछ ।पार्टीभित्र देखिएको विवादकै कारण चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताउदै पार्टी छोडेको घोषणा पनि गरिसकेका छन् । नागरिकता विवादमा फसेका अध्यक्ष लामिछाने  पुनः गृहमन्त्रालयमा फर्किन अनेक हर्कत गरिरहेको र एमाले अध्यक्ष केपी ओलीलाई प्रयोग गरेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् । त्यही दबाबका कारण प्रचण्डले पनि माघ १९ गते दिउँसो फोन गरेर सरकार छाड्ने निर्णय नलिन आग्रह समेत गरेका थिए । अध्यक्ष लामिछाने जसरी पनि गृहमन्त्री हुनका लागि कसरत गरेपछि पार्टीभित्र विवाद देखिन थालेको छ । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्...