Tuesday, April 23
Shadow

Tag: महाविर विश्वकर्मा

संगठन विस्तारमा वैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी नेपाल,आकर्षित हुदै युवासमुह

संगठन विस्तारमा वैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी नेपाल,आकर्षित हुदै युवासमुह

ब्यानर समाचार, राजनिती
काठमाण्डौं माघ,५ २०७८ मंसिरमा पहिलो महाविधेशनको तयारीमा जुटेको वैज्ञानिक समाजवादी पार्टी नेपाल यति बेला देश तथा प्रदेशमा आफ्नो संगठन निर्माणमा लागी परेको छ। कार्ल मार्क्सको दुई सयौँ शतवार्षिकीको विशेष सन्दर्भमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठनको पहल सुरु भएको घोषणा विज्ञप्तिमार्फत् गरिएको थियो । विश्व सर्वहारा(श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक काल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणको संगठित पहल सुरु भएर हाल नेपालका सातै वटा प्रदेश र प्रवासमा समेत संगठन निर्माण गर्ने काम तिब्र रुपमा भएको हो । हाल सम्म प्रवास अन्तर्गत कतार, यएई र कोरियामा संगठन निर्माण गरि सकिएको छ भने ईन्दीया, साउदी मलेसियामा गर्ने तयारी भैरहेको प्रगतिशील नेपाल समाज कतारका महासचिव दिप...