Saturday, April 27
Shadow

Tag: मसाल जुलुस

प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुले निकाल्यो संयुक्त मसाल जुलुस

प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुले निकाल्यो संयुक्त मसाल जुलुस

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २९ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपाको प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रुपमा मसाल जुलुस निकालेका छन्। नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा आज पाटन क्याम्पस अगाडि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध मसाल जुलुस निकालेको हो। उनीहरुले भारतीय पत्रकार सुधीर चौधरीको विषयमा पनि विरोध गरेका थिए। उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कार्टुन समेत प्रदर्शन गरिएको थियो।...
संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

संसद विघटनः विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ९ । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रचण्ड माधव पक्षको बिहीबारै बसेको केन्द्रीय समिति बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । नेपाली कांग्रेसले पनि आन्दोलनको घोषणा गरेको छ ।...