Wednesday, April 24
Shadow

Tag: मधेस प्रदेशसभाको सभामुख निर्वाचन भोलि

मधेस प्रदेशसभाको सभामुख निर्वाचन भोलि

मधेस प्रदेशसभाको सभामुख निर्वाचन भोलि

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
मधेस प्रदेशसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । देशमा राष्ट्रिय शोक घोषणा भएकाले प्रदेशसभाको बैठक रोकिएको हो । आज प्रदेशसभामा सभामुख पदका लागि मतदान र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची थियो । बैठक भोलि बस्नेछ । “प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मतलगायत कार्यसूची मंगलबार सरेको छ,” प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले भने, “प्रदेशसभाको कार्यतालिकाको दिन सरे पनि समयमा परिवर्तन भएको छैन ।” सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उमेदवारी दिएका छन् ।...