Friday, April 19
Shadow

Tag: मधुमेहका रोगीले खानै नहुने ८ खानेकुरा हरु

मधुमेहका रोगीले खानै नहुने ८ खानेकुरा  हरु, यसबाट बच्न के गर्ने ?

मधुमेहका रोगीले खानै नहुने ८ खानेकुरा हरु, यसबाट बच्न के गर्ने ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २६ दिनभरमा मधुमेहका रोगीले १६ सयदेखि १७ सय क्यालोरी लिनुपर्छ । मधुमेह नियन्त्रणका लागि सन्तुलित आहार हुनुपर्छ । साथै सहि समयमा खानपान गर्नुपर्छ । यसका साथै आफ्नो दिनचर्यामा व्यायाम र योग पनि सामेल गरियो भने मधुमेह नियन्त्रण हुन्छ । गुलियो मधुमेहको रोगीले गुलियो खानेकुराको सेवन गर्नु हुँदैन । कतिले गुलियो रुचाउँदैनन्, यद्यपी उनीहरुलाई मधुमेह भएको हुन्छ । त्यसैले गुलियो खानु नै मधुमेह हुने कारण मान्न सकिदैन । तर, यसले मधुमेहलाई बढाव दिन्छ । यी फलफूल फलमा केरा, स्याउ, आप, लिची, अंगुर सेवन गर्नु राम्रो होइन । यसका साथै फलको रस पिउनुभन्दा फल नै सेवन गर्नु ठीक हुन्छ । अधिक कार्बोहाइड्रेट र बोसोयुक्त अधिक कार्बोहाइड्रेट र वोसोयुक्त आहारले सुगर बढाउने संभावना अधिक हुन्छ । त्यसैले डाइटमा यस्ता खाद्य पदार्थ कम खानुपर्छ, जसमा कार्बोहाइड्रेट वा बोसोको मात्रा बढी ...