Friday, March 29
Shadow

Tag: भैँसीले सुल्झायो चोरीको घटना

भैँसीले सुल्झायो चोरीको घटना

भैँसीले सुल्झायो चोरीको घटना

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, समाज
काठमाडौ,मंसिर २० भारतको उत्तर प्रदेशमा एक यस्तो चोरीको घटना सार्वजनिक भयो जसको निर्णय प्रहरी वा अदालत नभई एक भैँसीले गरेको छ । कन्जोज जिल्लाको जलेसर सरहको अलीनगरका वीरेन्द्रले प्रहरीकहाँ उजुरी दर्ता गर्दै आफ्नो भैँसी धर्मेन्द्रले चोरेको र अरु कसैलाई बेचिदिएको बताएका थिए । यद्दपि धर्मेन्द्रले वीरेन्द्रको उक्त आरोप खण्डन गर्ने भैँसी आफ्नै भएको दाबी गरे । सोमबार भैँसीलाई प्रहरी चौकी ल्याइयो । प्रहरी चौकीमा ल्याइसकेपछि भैँसीलाई खुला छाडियो र प्रहरीले वीरेन्द्र र धर्मेन्द्र दुवैलाई भैँसीलाई बोलाउन लगाए । केही समयपछि भैँसी भर्मेन्द्र भएको ठाउँमा गयो र को असली मालिक हो भन्ने विवादको टुंगो लाग्यो...