Friday, April 26
Shadow

Tag: बी डिभिजन लिग फुटबल

बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदै

खेलकुद
काठमाडौं, फागुन २२ । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्वाइज युनियन क्लब १४ अंकसहित लिगको चौंथो स्थानमा छ भने टुसाल ९ अंक जोडेर आठौं स्थानमा छ । आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ । प्रतियोगितामा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको खुमलटार श्री भगवतीलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ । श्री भगवती ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।...