Friday, April 19
Shadow

Tag: बिर्से पापिलाई

संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष ११   नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरी गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो । “बिर्से पापिलाई” गितले निकै चर्चा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ । गितमा स्वर गायक राजु बिरही सापकोटा र गायिका सुमित्रा सत्याल को रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरी देउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरी गितको मिलन फिल्मस् बाट बजारमा आएको छ । गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभ...