Friday, April 26
Shadow

Tag: बिदाई

बिदाई

बिदाई

मनोरञ्जन, साहित्य/कला
रातको दस बजिसकेको थियो निदाउन कोसिस गर्दै थिए । तर मनमा अनेक तरह को कुरा खेल्दै थिए । तालमा थिए । फोनको घण्टी बज्यो म अत्तालिए भरङ भयो । मन एकैछिन त मोबाइल हेर्ने आट पनि आएन फोनको घण्टी अन्तिम अबस्थामा पुगिसकेको थियो । हतार हतार फोन उठाए, हेल्लो प्यारी निदाएकी थिएउ होला है नरिसाउ ल तिम्रो निन्द्रा बिगार्ने उदेश्य त हैन तर म : अ केही छैन भन्नुस के भयो र ? उसको कुरा सुन्ने उत्सुकता जाग्यो म मौन भए.... एकैछिनमा अकमकिएको आवाज मा .... मेरो कतारको भिजा आयो पन्ध्र दिन पछिको फ्लाइट छ भर्खरै खबर आयो ... म निशब्द भए, रेटियो मुटु ,भकानियो मन,काप्न थाले ज्यान ,श्वास अड्कियो ,भिर बाट खसे झै भयो। एकैसाथ काटिदिए फोन र सराप्न थाले त्यो दृष्टिबिहिन सरकार लाई चुतिया सरकार कति गाह्रो पार्छस गरिवलाई ,तेरो हृदय छैन है धनको बिटो र ठाउँमा मान्छे हुनेलाइ मात्र पाउने है रोजगार कमसेकम शिक्षाको त महत्त्व बुझिदे...