Tuesday, April 16
Shadow

Tag: बङ्गलादेशका प्रधानमन्त्रीद्वारा सङ्कट आउन नदिन खाद्य उत्पादनमा जोड

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा सङ्कट आउन नदिन खाद्य उत्पादनमा जोड

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा सङ्कट आउन नदिन खाद्य उत्पादनमा जोड

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
 देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ । विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाई छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गर्नुभएको हो । उहाँले युनइटेड न्युज अफ बङ्गलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा बताउनुभएको छ । उहाँले भन्नुभएको छ– हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ । हामीले खाद्यान्न उत्पादनका आयोजनाहरुलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्या असुरक्षाका समाचारहरु आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ । विश्वमा आर्थिक मन्दी...