Thursday, April 25
Shadow

Tag: फ्रेन्च लिग वान फुटबल

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको संघर्षपूर्ण जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको संघर्षपूर्ण जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ, फागुन २० । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोलले पराजित गरेको हो । बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै पीएसजी २८ खेलमा ६० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बोर्डो ३३ अंकसहित १५औँ स्थानमा रहेको छ ।...