Wednesday, April 24
Shadow

Tag: प्रहरी समायोजन

प्रहरी समायोजनको टुङ्गो  लाग्न सकेन

प्रहरी समायोजनको टुङ्गो लाग्न सकेन

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौं पुष २१ राष्ट्रपतिबाट  वैशाखमा हुने दुई चरण निर्वाचनको घोषण गरीयता पनी प्रहरी समायोजनको टुङ्गो भने लाग्न सकेको छैन। संघीय संरचनाअनुसार प्रहरीको समायोजन प्रक्रिया सुरु गरिएको थियो । यस्तोमा निर्वाचन घोषणा हुँदा तत्कालका लागि समायोजन प्रक्रिया रोकिन्छ । प्रहरीका अनुशार निर्वाचनमा प्रहरी संघीय संरचनाअनुसार जान तत्काल सम्भव न हुने र पुरानै निर्वाचन सुरक्षाका आधारमा अगाडि बढ्दा समायोजन प्रभावित हुन्छ। सहसचिव नेतृत्वको टोलीले सफ्टवेयर बनाउने र स्रोत–साधनको व्यवस्थापनलगातय विषयमा काम अगाडि बढाएको थियो । सबै प्रक्रिया पूरा भइसकेपछि फागुनबाट समायोजनका लागि दर्खास्त आह्वानको तयारी गरिएको थियो । यस्तोमा अब दर्खास्त आह्वान कहिले गर्ने भन्नेबारे संसद् विघटनबारे अदालतको फैसलापछि उत्पन्न राजनीतिक अवस्था हेरेर तय हुनेछ । यसअघि नै प्रदेश र केन्द्रमा समायोजन हुने प्रहरीको दरबन्दी टुंगो भ...