Thursday, April 25
Shadow

Tag: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाउन प्रहरीलाई निर्देशन

निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाउन प्रहरीलाई निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ८ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबाट भएको उक्त कार्यक्रममा भने, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा...