Thursday, March 28
Shadow

Tag: प्रतिनिधि सभा विघटन

एमिकस क्युरीको सल्लाह :  संबैधानिक इजलासमै न्यायाधिश थपौं

एमिकस क्युरीको सल्लाह : संबैधानिक इजलासमै न्यायाधिश थपौं

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई भइरहेको छ । आजको बहस यो मुद्दा संबैधानिक इजलासमै सुनुवाई गर्नकी बृहत पूर्ण इजलासमा लैजाने भन्नेमै केन्द्रित भएको छ । बहसमा सरकार पक्षका वकिलले संविधानिक इजलासमै यस मुद्धाको सुनुवाई हुनुपर्ने धारणा राखेका छन् ।तर सर्वोच्चको माग अनुसार एमिकसमा परेका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले भने संबैधानिक इजलासमै न्यायाधिश थप्न सकिने तर्क गरेका छन् । कार्कीले संबैधानिक इजलासमै न्यायाधिश थपेर सुनुवाई गर्नसकिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संबिधानको फ्रेमभन्दा बाहिर जान मिल्छ र? भनेर प्रश्न गरेका थिए । जवाफमा कार्कीले संबैधानिक इजलासमा न्यायाधिश थप्दा संबिधानको उलंघन नमानिने बताएका थिए । संबिधानले संबिधानको ब्याख्या गर्ने परिस्थिति उत्पन्न भएमा संबैधानिक इजलासको परिकल्पना गर्...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २२ सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधबार (आज) सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेसी ताेकिएको छ । यसअघि यस इजसालले यही पुस १० गतेको सुनुवाइपछि अदालतले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायलाई आदेश दिएको थियो । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिस्टारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश पनि जारी भएको थियो । अदालतको आदेशअनुसार पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत सबैको लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।...