Friday, May 3
Shadow

Tag: प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस नुवाकोटको बि पि स्मृति भवन उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पुर्व प्रधानमंत्री शेर बहादुर देउवा नुवाकोट जाने भएका छन् । साथै सो कार्यक्रममा अन्य प्रभावशालि नेताहरुको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसि, डा.रामशरण महत, शशांक कोईराला, गगन थापा, प्रदिप पौडेल, बहादुर सिंह लामा लगाएतका नेता उपस्थीत हुने छन् । कार्यक्रम सदरमुकाम विदुरमा मध्यान्न १२ बजे हुने छ ।...
प्रजातन्त्र दिवस तीन दिन मनाइने

प्रजातन्त्र दिवस तीन दिन मनाइने

समाचार, समाज
काठमाडौँ, फागुन ५ । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ । गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेअनुसार आजदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते...