Thursday, April 25
Shadow

Tag: पृथ्वी जयन्ती

पृथ्वी जयन्ती : सिंहदरबार वरपर जे देखियो (फोटो फिचर)

पृथ्वी जयन्ती : सिंहदरबार वरपर जे देखियो (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप
काठमाण्डौँ, पुस २७ ३०० औँ पृथ्वी जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । सोहि क्रममा सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरि मनाईएको छ । सो अवसरमा त्यस स्थान वरपर खिचिएको फोटोहरु : तस्वीर : राजेन्द्र गजुरेल
आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर राजधानीको रत्नपार्कमा पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२र०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक बर्ष हुने गरेका छन् ।...