Friday, March 29
Shadow

Tag: पूर्वप्रधानमन्त्रीओलीद्वारा भाइटीका ग्रहण

पूर्वप्रधानमन्त्रीओलीद्वारा भाइटीका ग्रहण

पूर्वप्रधानमन्त्रीओलीद्वारा भाइटीका ग्रहण

ब्यानर समाचार 2
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाउनुभएको छ । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गर्नुभएको हो ।