Thursday, April 25
Shadow

Tag: पानी पुरी

युवती पानी पुरी खानतिर भुलेपछि

युवती पानी पुरी खानतिर भुलेपछि

अन्तर्राष्ट्रिय, समाज
काठमाडौं, १२ पुस । पानी पुरी भन्नेबित्तिकै मुखबाटै पानी नआउने सायदै कोही होला । अझ युवतीहरुको सबैभन्दा मन पर्ने खानेकुरा नै पानी पुरी हो । उनीहरु बरु खाना खाँदैनन्, तर पानी पुरी चटपटेजस्ता वस्तु खान छुटाउँदैनन् । तर, कहिलेकाँही यस्तै बानी आफैंलाई महँगो सावित हुन्छन् । भारतको रामगञ्ज बजारमा पानी पुरीमा भुलेपछि एक युवतीले लाखौंको गहना चोराएकी छन् । माणचोक प्रहरी चौकीमा उनले आफ्नो झोलाबाट लाखौं मूल्य बराबरको गरगहना चोरी भएको उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस घटनामा छानबिन शुरु गरिसकेको छ । घटना गत बुधबारको हो । निलगिरी मार्ग शिप्रापथकी सोनम आसवानी सामान खरिदका लागि बजार भएकी थिइन् । तर, चोकमा पानी पुरीको ठेला देखेपछि उनको मनले नखाइ मानेन । जब उनी पानी पुरीमा मस्त भुलेकी थिइन् । पछाडिबाट चोरले उनको झोला ब्लेडले काटेर सबै गरगहना उडाएको छ । साथै झोलामा रहेक...