Tuesday, April 16
Shadow

Tag: नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले  ४ प्रतिशत मात्र लाभांश बाड्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४ प्रतिशत मात्र लाभांश बाड्ने

ब्यानर समाचार 2, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।  ...