Thursday, April 25
Shadow

Tag: नेत्रविक्रम चन्द (विप्लव)

अन्य  तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने विप्लव समूहकाे तयारी

अन्य तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने विप्लव समूहकाे तयारी

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १४ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन  कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने बताएकाे छ । विप्लव समूहले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने बताएकाे हाे । प्रतिबन्धित नेत्रविक्रम चन्द समुह लगाएका अन्य तीन पार्टीले अाज एक विज्ञप्ति जारी गर्दै संयुक्त मोर्चा निर्माण गर्ने जानकारि दिएकााे छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको र यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र...