Friday, March 29
Shadow

Tag: नेता थापा

नेता थापा भन्छन् – सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ

नेता थापा भन्छन् – सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले यस्तो बताएका हुन् । उनले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने भन्दै संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताए । नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिएका थिए । कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न पनि आग्रह गरे।  ...