Thursday, March 28
Shadow

Tag: नेकपा स्थायी कमिटी बैठकः

नेकपा स्थायी कमिटी बैठकः गर्यो यस्ता छन् निर्णय

नेकपा स्थायी कमिटी बैठकः गर्यो यस्ता छन् निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौं पुस २० । दाहाल–नेपाल’ समूह नेकपाको स्थायी कमिटी बैठक आज पनि बसेको छ । कमिटी बैठकले संसद् विघटन विरुद्धको केन्द्रीय संघर्ष समितिको सह-संयोजकमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ । माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकताको काम सम्पन्न गर्ने गृहकार्यका लागि माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाएको छ । जसमा स्थायी कमिटी सदस्यहरु अष्टलक्षमी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वेदुराम भुसाल, भीम रावल, मातृका यादव, लिलामणि पोखरेल र शक्ति बस्नेत छन् । उक्त टोलीले जन संगठनका काम प्रभावकारी बनाउने विषयमा सुझाव दिने र त्यसलाई ७ दिनमा कार्यान्वयन गर्ने श्रेष्ठले जानकारी दिए । त्यस्तै नेकप...